गन्ती ३१:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २ “इस्राएलीहरूको खातिर मिद्यानीहरूसित बदला लेऊ।+ त्यसपछि तिमी पनि आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।”+
३१ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २ “इस्राएलीहरूको खातिर मिद्यानीहरूसित बदला लेऊ।+ त्यसपछि तिमी पनि आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।”+