प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तर मेरो सेवक कालेबले+ फरक मनोभाव देखाएकोले र पूरा तनमनले मेरो आज्ञा पालन गरेकोले तिनी गएको देश म तिनलाई पक्कै दिनेछु र तिनका सन्तानले त्यो देश अधिकार गर्नेछन्‌।+

  • व्यवस्था १:३४-३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ “त्यसबेला तिमीहरूले जे-जे भन्दै थियौ, ती सब यहोवा परमेश्‍वरले सुन्‍नुभयो र उहाँ साह्रै क्रोधित हुनुभयो अनि यस्तो शपथ खानुभयो,+ ३५ ‘तिमीहरूका पितापुर्खालाई दिन्छु भनेर प्रतिज्ञा गरेको त्यो असल देश यो दुष्ट पुस्ताको एक जनाले पनि देख्न पाउनेछैन।+ ३६ तर यपुन्‍नेका छोरा कालेबले भने देख्न पाउनेछन्‌। तिनले आफ्नो सारा हृदयले* यहोवालाई पछ्याएको हुनाले तिनी गएको देश म तिनलाई र तिनका सन्तानलाई दिनेछु।+ ३७ (तिमीहरूले गर्दा यहोवा परमेश्‍वर मसित पनि रिसाउनुभयो र यसो भन्‍नुभयो, “तिमी पनि त्यस देशमा जान पाउनेछैनौ।+ ३८ तर नुनका छोरा यहोसु, जो तिम्रा सेवक हुन्‌,+ तिनीचाहिँ त्यस देशमा जानेछन्‌।+ त्यसैले तिनलाई बलियो बनाऊ*+ किनभने तिनकै नेतृत्वमा इस्राएलीहरूले त्यो देश अधिकार गर्नेछन्‌।”)

  • यहोसु १४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ मसँगै गएका मेरा दाजुभाइले मानिसहरूलाई त्रसित तुल्याउने कुराहरू बताए। तर मैले भने आफ्नो सारा हृदयले यहोवा परमेश्‍वरको आज्ञा मानेँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने