प्रस्थान ३३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मानिसहरू आपसमा कुरा गरेझैँ यहोवा परमेश्वर मोसासित आमनेसामने कुरा गर्नुहुन्थ्यो।+ परमेश्वरसित कुरा गरेर मोसा छाउनीभित्र पस्दा तिनका सेवक+ अर्थात् नुनका छोरा यहोसुचाहिँ+ मोसा नफर्केसम्म भेट हुने पालको प्रवेशद्वारमै उभिरहन्थे। गन्ती ११:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तब नुनका छोरा यहोसु,+ जो युवावस्थादेखि नै मोसाका सहायक थिए, तिनले यसो भने: “हे मेरा प्रभु मोसा, तिनीहरूलाई रोक्नुहोस्!”+
११ मानिसहरू आपसमा कुरा गरेझैँ यहोवा परमेश्वर मोसासित आमनेसामने कुरा गर्नुहुन्थ्यो।+ परमेश्वरसित कुरा गरेर मोसा छाउनीभित्र पस्दा तिनका सेवक+ अर्थात् नुनका छोरा यहोसुचाहिँ+ मोसा नफर्केसम्म भेट हुने पालको प्रवेशद्वारमै उभिरहन्थे।
२८ तब नुनका छोरा यहोसु,+ जो युवावस्थादेखि नै मोसाका सहायक थिए, तिनले यसो भने: “हे मेरा प्रभु मोसा, तिनीहरूलाई रोक्नुहोस्!”+