प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ अनि तिमीहरू विश्‍वासघाती भएकोले* तिमीहरूका छोराहरूले दुःख भोग्नुपर्नेछ; तिमीहरूमध्ये अन्तिम व्यक्‍तिको मृत्यु नहोउन्जेल+ तिमीहरूका छोराहरूले ४० वर्षसम्म यही निर्जनभूमिमा आफ्नो बगाल चराउनुपर्नेछ।+

  • व्यवस्था २९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ उहाँले यसो भन्‍नुभएको थियो, ‘मैले ४० वर्षसम्म तिमीहरूलाई निर्जनभूमिमा डोऱ्‍याएँ।+ त्यसबेला तिमीहरूका लुगा र जुत्ता फाटेनन्‌।+

  • यहोसु ५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ मिश्रबाट निस्केपछि लडाइँमा जान सक्ने उमेरका पुरुषहरू सबैले, भनौँ भने पूरै जातिले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनन्‌।+ त्यसैले तिनीहरू सबै नमरेसम्म इस्राएलीहरू ४० वर्षसम्म निर्जनभूमिमा भौँतारिनुपऱ्‍यो।+ यहोवा परमेश्‍वरले दूध र मह बग्ने+ जुन देश आफ्नो प्रजालाई* दिन्छु भनेर तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको थियो,+ त्यो देश ती अनाज्ञाकारी इस्राएलीहरूले कहिल्यै देख्न पाउनेछैनन्‌ भनी यहोवा परमेश्‍वरले तिनीहरूसित शपथ खानुभयो।+

  • भजन ९५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० चालीस वर्षसम्म मैले त्यस पुस्तालाई घृणा गरेँ र भनेँ:

      “तिनीहरूको हृदय सधैँ मदेखि टाढा छ

      अनि तिनीहरूले मेरो मार्ग चिनेका छैनन्‌।”

  • प्रेषित १३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अनि लगभग ४० वर्षसम्म उहाँले निर्जनभूमिमा तिनीहरूलाई सहनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने