व्यवस्था ८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ती ४० वर्षसम्म तिमीहरू कसैको लुगा फाटेन अनि कसैको खुट्टा सुन्निएन।+ नहेम्याह ९:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ चालीस वर्षसम्म तपाईँले निर्जनभूमिमा तिनीहरूलाई खानेकुरा दिइरहनुभयो।+ तिनीहरूलाई कुनै कुराको अभाव भएन। तिनीहरूको लुगा फाटेन+ अनि खुट्टा पनि सुन्निएन। मत्ति ६:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ त्यसैले ‘हामी के खाऔँला?’ वा ‘के पिऔँला?’ वा ‘के लगाऔँला?’ भनेर कहिल्यै चिन्ता नगर।+
२१ चालीस वर्षसम्म तपाईँले निर्जनभूमिमा तिनीहरूलाई खानेकुरा दिइरहनुभयो।+ तिनीहरूलाई कुनै कुराको अभाव भएन। तिनीहरूको लुगा फाटेन+ अनि खुट्टा पनि सुन्निएन।