प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ मानिसहरू बसोबास गरेको ठाउँमा नपुगेसम्म+ इस्राएलीहरूले ४० वर्षसम्म मन्‍न खाए।+ कनान देशको सिमानामा नपुगेसम्म तिनीहरूले मन्‍न खाए।+

  • गन्ती १४:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ अनि तिमीहरू विश्‍वासघाती भएकोले* तिमीहरूका छोराहरूले दुःख भोग्नुपर्नेछ; तिमीहरूमध्ये अन्तिम व्यक्‍तिको मृत्यु नहोउन्जेल+ तिमीहरूका छोराहरूले ४० वर्षसम्म यही निर्जनभूमिमा आफ्नो बगाल चराउनुपर्नेछ।+

  • व्यवस्था २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ किनकि अहिलेसम्म तिमीहरूले गरेका सबै काममा यहोवा तिमीहरूका परमेश्‍वरले आशिष्‌ दिनुभएको छ। तिमीहरूले यो विशाल निर्जनभूमिमा कसरी यात्रा गऱ्‍यौ, त्यो कुरा उहाँले राम्ररी बुझ्नुभएको छ। यी ४० वर्षसम्म यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई साथ दिनुभयो। त्यसैले तिमीहरूलाई कुनै कुराको अभाव भएन।”’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने