व्यवस्था २९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ उहाँले यसो भन्नुभएको थियो, ‘मैले ४० वर्षसम्म तिमीहरूलाई निर्जनभूमिमा डोऱ्याएँ।+ त्यसबेला तिमीहरूका लुगा र जुत्ता फाटेनन्।+ नहेम्याह ९:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ चालीस वर्षसम्म तपाईँले निर्जनभूमिमा तिनीहरूलाई खानेकुरा दिइरहनुभयो।+ तिनीहरूलाई कुनै कुराको अभाव भएन। तिनीहरूको लुगा फाटेन+ अनि खुट्टा पनि सुन्निएन। भजन २३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ यहोवा मेरो गोठालो हुनुहुन्छ।+मलाई कुनै कुराको कमी हुनेछैन।+ भजन ३४:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हे यहोवाका सबै पवित्र जन हो, उहाँको भय मानकिनकि उहाँको भय मान्नेहरूलाई केही कुराको अभाव हुँदैन।+ כ [काफ] १० बलिया जवान सिंहहरूसमेत खान नपाएर दुब्लाएका छन्तर यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।+
५ उहाँले यसो भन्नुभएको थियो, ‘मैले ४० वर्षसम्म तिमीहरूलाई निर्जनभूमिमा डोऱ्याएँ।+ त्यसबेला तिमीहरूका लुगा र जुत्ता फाटेनन्।+
२१ चालीस वर्षसम्म तपाईँले निर्जनभूमिमा तिनीहरूलाई खानेकुरा दिइरहनुभयो।+ तिनीहरूलाई कुनै कुराको अभाव भएन। तिनीहरूको लुगा फाटेन+ अनि खुट्टा पनि सुन्निएन।
९ हे यहोवाका सबै पवित्र जन हो, उहाँको भय मानकिनकि उहाँको भय मान्नेहरूलाई केही कुराको अभाव हुँदैन।+ כ [काफ] १० बलिया जवान सिंहहरूसमेत खान नपाएर दुब्लाएका छन्तर यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।+