प्रस्थान २७:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “चोकमा छिर्ने प्रवेशद्वारको लागि २० हात लामो पर्दा बनाउनू; त्यो बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागोले बुनेको होस्।+ त्यसको लागि चार वटा खामा र चार वटा चूलघर बनाउनू।+
१६ “चोकमा छिर्ने प्रवेशद्वारको लागि २० हात लामो पर्दा बनाउनू; त्यो बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागोले बुनेको होस्।+ त्यसको लागि चार वटा खामा र चार वटा चूलघर बनाउनू।+