प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “मनस्सेका सन्तान याइरले+ अर्गोबका सबै इलाका लिए।+ त्यो इलाका गेसुरीहरू र माकाथीहरूको सिमानासम्म फैलिएको थियो।+ अनि तिनले बासानका ती गाउँहरूको नाम फेरेर आफ्नै नाममा हव्वोथ-याइर* राखे।+ आजसम्मै ती गाउँहरू यही नामले चिनिन्छन्‌।

  • यहोसु १३:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ मोसाले मनस्सेको आधा कुललाई पनि पैतृक सम्पत्ति दिए; यो तिनीहरूले आफ्नो घरानाअनुसार सम्पत्तिको रूपमा पाए।+ ३० तिनीहरूले पाएको इलाका बासानका राजा ओगको अधीनमा भएको महनैमदेखि+ पूरै बासानसम्म फैलिएको थियो अनि यसमा बासानको याइरका सबै गाउँ,*+ ६० वटा सहर पर्थ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने