गन्ती ३२:४०, ४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४० त्यसैले मोसाले गिलादको इलाका मनस्सेका छोरा माकिरका सन्तानलाई दिए र तिनीहरू त्यहाँ बस्न लागे।+ ४१ मनस्सेकै सन्तान याइरले एमोरीहरूका गाउँहरू* कब्जा गरे र त्यसलाई हव्वोथ-याइर* भन्ने नाम दिए।+
४० त्यसैले मोसाले गिलादको इलाका मनस्सेका छोरा माकिरका सन्तानलाई दिए र तिनीहरू त्यहाँ बस्न लागे।+ ४१ मनस्सेकै सन्तान याइरले एमोरीहरूका गाउँहरू* कब्जा गरे र त्यसलाई हव्वोथ-याइर* भन्ने नाम दिए।+