-
गन्ती ४:३४-३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ तब मोसा, हारुन र इस्राएलका नाइकेहरूले+ कोहातका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गरे। ३५ तिनीहरूले भेट हुने पालमा सेवा गर्ने ३० देखि ५० वर्षसम्मका कोहाती पुरुषहरूको गन्ती गरे।+ ३६ तिनीहरूको घरानाअनुसार नाम दर्ता गरिएका पुरुषहरूको जम्मा सङ्ख्या २ हजार ७ सय ५० थियो।+
-