गन्ती ३:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ कोहातबाट अम्राम, इजहार, हेब्रोन र उज्जिएलका घराना आए। कोहातीहरूका घराना यी नै थिए।+ २८ एक महिना र सोभन्दा माथिको उमेरका पुरुषहरूको सङ्ख्या ८ हजार ६ सय थियो। तिनीहरूको जिम्मेवारी पवित्र ठाउँको रेखदेख गर्नु थियो।+
२७ कोहातबाट अम्राम, इजहार, हेब्रोन र उज्जिएलका घराना आए। कोहातीहरूका घराना यी नै थिए।+ २८ एक महिना र सोभन्दा माथिको उमेरका पुरुषहरूको सङ्ख्या ८ हजार ६ सय थियो। तिनीहरूको जिम्मेवारी पवित्र ठाउँको रेखदेख गर्नु थियो।+