गन्ती २७:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “अबारिमको यस डाँडामा+ उक्ल अनि त्यहाँबाट मैले इस्राएलीहरूलाई दिने देश हेर।+ व्यवस्था ३२:४८, ४९ पवित्र बाइबल नयाँ संसार अनुवाद ४८ अनि यहोवा परमेश्वरले मोसालाई त्यही दिन यसो भन्नुभयो: ४९ “तिमी मोआब देशको पहाडी इलाका अबारिममा पर्ने नेबो डाँडामा उक्ल,+ जुन यरिहोको अगाडि पर्छ। अनि त्यहाँबाट कनान देशलाई हेर, जुन मैले इस्राएलीहरूलाई अधिकार गर्न दिँदै छु।+
१२ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “अबारिमको यस डाँडामा+ उक्ल अनि त्यहाँबाट मैले इस्राएलीहरूलाई दिने देश हेर।+
४८ अनि यहोवा परमेश्वरले मोसालाई त्यही दिन यसो भन्नुभयो: ४९ “तिमी मोआब देशको पहाडी इलाका अबारिममा पर्ने नेबो डाँडामा उक्ल,+ जुन यरिहोको अगाडि पर्छ। अनि त्यहाँबाट कनान देशलाई हेर, जुन मैले इस्राएलीहरूलाई अधिकार गर्न दिँदै छु।+