गन्ती २६:५३, ५४ पवित्र बाइबल नयाँ संसार अनुवाद ५३ “यो सूची हेरेर* प्रत्येक कुललाई पैतृक सम्पत्तिको रूपमा कति जमिन पर्छ, त्यो भाग लगाउनू।+ ५४ ठूलो समूहले जमिनको ठूलै भाग पाओस् र सानो समूहले सानै भाग पाओस्।+ दर्ता भएकाहरूको सङ्ख्याअनुसारै प्रत्येक समूहलाई जमिन भाग लगाएर दिनू।
५३ “यो सूची हेरेर* प्रत्येक कुललाई पैतृक सम्पत्तिको रूपमा कति जमिन पर्छ, त्यो भाग लगाउनू।+ ५४ ठूलो समूहले जमिनको ठूलै भाग पाओस् र सानो समूहले सानै भाग पाओस्।+ दर्ता भएकाहरूको सङ्ख्याअनुसारै प्रत्येक समूहलाई जमिन भाग लगाएर दिनू।