प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तर त्यहाँ जाँचबुझ गर्न गएकाहरूमध्ये नुनका छोरा यहोसु र यपुन्‍नेका छोरा कालेबचाहिँ जीवितै रहनेछन्‌।”’”+

  • गन्ती २७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्‌।+

  • यहोसु १९:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ इस्राएलीहरूले पैतृक सम्पत्तिको रूपमा पाएका इलाकाहरू यी नै हुन्‌। पुजारी एलियाजार, नुनका छोरा यहोसु र इस्राएलका कुलका घरानाहरूका नाइकेहरूले सिलोमा+ भेट हुने पालको* प्रवेशद्वारनजिकै+ यहोवा परमेश्‍वरसामु गोला हालेर यी इलाकाहरू बाँडिदिएका थिए।+ यसरी तिनीहरूले इलाका बाँड्‌ने काम सिद्‌ध्याए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने