गन्ती १४:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० मैले दिन्छु भनेर कसम खाएको देशमा यपुन्नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक+ तिमीहरू कोही पनि प्रवेश गर्न पाउनेछैनौ।+ गन्ती २६:६५ पवित्र बाइबल नयाँ संसार अनुवाद ६५ किनकि यहोवा परमेश्वरले तिनीहरूबारे यसो भन्नुभएको थियो: “तिनीहरू निर्जनभूमिमै मर्नेछन्।”+ त्यसकारण त्यहाँ यपुन्नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक एक जना पनि बाँकी थिएन।+
३० मैले दिन्छु भनेर कसम खाएको देशमा यपुन्नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक+ तिमीहरू कोही पनि प्रवेश गर्न पाउनेछैनौ।+
६५ किनकि यहोवा परमेश्वरले तिनीहरूबारे यसो भन्नुभएको थियो: “तिनीहरू निर्जनभूमिमै मर्नेछन्।”+ त्यसकारण त्यहाँ यपुन्नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक एक जना पनि बाँकी थिएन।+