-
यहोसु २०:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ रगतको साटो फेर्ने व्यक्ति त्यस हत्यारालाई खेद्दै आइपुगे भने नाइकेहरूले त्यस हत्यारालाई तिनको हातमा नसुम्पिऊन् किनकि उसले भुलवश हत्या गरेको थियो र उसले कुनै दुस्मनी राखेको पनि थिएन।+
-