प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ७:६-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसैले मोसाले गाडाहरू र बहरहरू लिएर लेवीहरूलाई दिए। ७ तिनले गेर्सोनका सन्तानलाई तिनीहरूको कामको+ आवश्‍यकताअनुसार दुई वटा गाडा र चार वटा बहर दिए ८ अनि तिनले मरारिका सन्तानलाई तिनीहरूको कामको आवश्‍यकताअनुसार चार वटा गाडा र आठ वटा बहर दिए। मोसाले यी सबै चिज पुजारी हारुनका छोरा इथामारको निगरानीमा सुम्पे।+ ९ तर तिनले कोहातका सन्तानलाई केही पनि दिएनन्‌ किनभने तिनीहरूलाई पवित्र ठाउँमा सेवा गर्न खटाइएको थियो+ र तिनीहरूले पवित्र सरसामान आफ्नो काँधमा बोक्थे।+

  • १ इतिहास १५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तब दाउदले भने: “लेवीहरूबाहेक अरू कसैले पनि साँचो परमेश्‍वरको सन्दुक नबोकून्‌ किनकि यहोवा परमेश्‍वरले उनीहरूलाई नै यहोवाको सन्दुक बोक्न र सधैँभरि उहाँको सेवा गर्न रोज्नुभएको छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने