प्रस्थान २५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिनीहरूले मेरो निम्ति पवित्र स्थान* बनाऊन् र म तिनीहरूमाझ बास गर्नेछु।+ लेवी २६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ म तिमीहरूमाझ मेरो वासस्थान* खडा गर्नेछु+ र म तिमीहरूलाई त्याग्नेछैनँ।