-
गन्ती २:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ दानको कुलको एकातिर असेरको कुलले पाल टाँगोस्; असेरको कुलका कुलनायक ओक्रानका छोरा पागिएल हुन्।+
-
-
गन्ती १०:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ असेरको कुलको नेतृत्व ओक्रानका छोरा पागिएलले गरे।+
-