-
गन्ती ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “वेदी समर्पण गर्नको लागि हरेक दिन एक जना कुलनायकले पालै-पालो आफ्नो भेटी चढाओस्।”
-
-
गन्ती ७:७२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७२ एघारौँ दिन ओक्रानका छोरा पागिएल,+ जो असेरको कुलका कुलनायक थिए,
-
-
गन्ती १०:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ असेरको कुलको नेतृत्व ओक्रानका छोरा पागिएलले गरे।+
-