प्रस्थान २९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “तिमीले हारुन र तिनका छोराहरूलाई भेट हुने पालको* प्रवेशद्वारमा ल्याउनू+ र नुहाउन लगाउनू।+ यसैया ५२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ निस्केर आओ! निस्केर आओ! त्यहाँबाट निस्केर आओ!+ अशुद्ध कुरा नछोओ!+हे यहोवाको भवनका भाँडा बोक्ने मानिसहरू हो,+त्यसको बीचबाट निस्केर आओ,+ तिमीहरू शुद्ध रहिरहो!
११ निस्केर आओ! निस्केर आओ! त्यहाँबाट निस्केर आओ!+ अशुद्ध कुरा नछोओ!+हे यहोवाको भवनका भाँडा बोक्ने मानिसहरू हो,+त्यसको बीचबाट निस्केर आओ,+ तिमीहरू शुद्ध रहिरहो!