प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब मोसाले हारुनलाई भने: “यहोवाले यसो भन्‍नुभएको छ, ‘जो-जो मेरो नजिक आउँछन्‌, तिनीहरूले मलाई पवित्र पार्नेछन्‌+ र सबै मानिसले मेरो महिमा गर्नेछन्‌।’” यो सुनेपछि हारुनले केही भनेनन्‌।

  • गन्ती ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “लेविको कुललाई+ ल्याएर पुजारी हारुनको सामु खडा गराऊ अनि तिनीहरूले तिनको सेवा गरून्‌।+

  • गन्ती ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनीहरूले भेट हुने पालको सबै सरसामानको रेखदेख गरून्‌+ र वासस्थानसित सम्बन्धित सबै काम गरेर इस्राएलीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गरून्‌।+

  • एज्रा १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ राजा कोरेसले यहोवा परमेश्‍वरको भवनका भाँडाकुँडाहरू पनि निकाले। ती भाँडाकुँडाहरू नबुकद्‌नेजरले यरुसलेमबाट ल्याएर आफ्नो देवताको मन्दिरमा राखेका थिए।+

  • एज्रा ८:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० पुजारीहरू र लेवीहरूले यरुसलेममा हाम्रा परमेश्‍वरको भवनमा लैजान ती सबै सुन, चाँदी अनि भाँडाकुँडा लिए, जुन उनीहरूलाई जोखेर दिइएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने