प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३०:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “तामाको ठूलो बाटा बनाउनू। अनि त्यसलाई राख्ने चारखुट्टे टेको पनि बनाउनू।+ त्यसलाई भेट हुने पाल र वेदीको बीचमा राख्नू अनि बाटामा पानी भर्नू।+ १९ हारुन र तिनका छोराहरूले त्यो पानीले आफ्नो हातखुट्टा धोऊन्‌।+

  • लेवी १६:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ ती चिजहरू जलाउने मानिसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌। त्यसपछि ऊ छाउनीमा आउन सक्छ।

  • गन्ती १९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि पुजारीले आफ्नो लुगा धोऊन्‌ र नुहाऊन्‌। त्यसपछि तिनी छाउनी फर्कन सक्छन्‌। तर तिनी साँझसम्म अशुद्ध रहनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने