लेवी ८:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “हारुन र उनका छोराहरू,+ उनीहरूका पोसाक,+ अभिषेक गर्ने तेल,+ पापभेटीको बहर, दुई वटा थुमा र अखमिरा* रोटीको+ डालो ल्याउनू ३ र सारा समुदायलाई भेट हुने पालको* प्रवेशद्वारमा भेला गराउनू।”
२ “हारुन र उनका छोराहरू,+ उनीहरूका पोसाक,+ अभिषेक गर्ने तेल,+ पापभेटीको बहर, दुई वटा थुमा र अखमिरा* रोटीको+ डालो ल्याउनू ३ र सारा समुदायलाई भेट हुने पालको* प्रवेशद्वारमा भेला गराउनू।”