-
गन्ती ७:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ बुबापट्टिको घरानाअनुसार इस्राएलीहरूका कुलनायकहरूले+ भेटी चढाए। यी कुलनायकहरूको निगरानीमा नाम दर्ता गर्ने काम भएको थियो।
-
-
व्यवस्था १:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसैले मैले तिमीहरूको कुलका नाइकेहरूमध्येबाट बुद्धिमान्, समझदार अनि अनुभवी पुरुषहरू लिएँ र तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्त गरेँ अनि तिनीहरूलाई तिमीहरूको कुलको अफिसर बनाएँ।+
-
-
व्यवस्था ५:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ “डाँडामा आगो बलिरहेको थियो।+ अनि घोर अन्धकारबाट तिमीहरूले परमेश्वरको स्वर सुन्नेबित्तिकै तिमीहरूका कुलहरूका अगुवाहरू र नाइकेहरू मकहाँ आए।
-