प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ११:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यो सुनेपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूका नाइकेहरूमध्ये ७० जना पुरुष छान, जसलाई तिमीले इस्राएलीहरूका नाइके र अधिकारीको रूपमा चिनेका छौ।+ अनि तिनीहरूलाई भेट हुने पालमा* ल्याऊ र तिमीसँगै उभिन लगाऊ। १७ म तल आएर+ त्यहाँ तिमीसित कुरा गर्नेछु+ अनि तिमीमा भएको पवित्र शक्‍ति+ अलिकता लिएर ती पुरुषहरूमा हालिदिनेछु; त्यसपछि तिनीहरूले तिमीलाई मानिसहरूको बोझ बोक्न मदत गर्नेछन्‌ र तिमी एक्लैले त्यो बोझ बोक्नुपर्नेछैन।+

  • व्यवस्था १:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिमीहरूले आ-आफ्नो कुलबाट बुद्धिमान्‌, समझदार अनि अनुभवी पुरुष छान्‍नू अनि म तिनीहरूलाई तिमीहरूको नाइके बनाउनेछु।’+

  • प्रेषित ६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले भाइहरू हो, पवित्र शक्‍ति र बुद्धिले भरिपूर्ण भएका+ अनि राम्रो नाम कमाएका+ सात जना मानिस तपाईँहरूमाझ छान्‍नुहोस्‌ र हामी तिनीहरूलाई यस महत्त्वपूर्ण काममा नियुक्‍त गर्नेछौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने