प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यतिबेला यहोवा परमेश्‍वरको पवित्र शक्‍ति तपाईँमाथि आउनेछ+ र तपाईँले पनि तिनीहरूसँगै भविष्यवाणी गर्न थाल्नुहुनेछ अनि तपाईँको व्यवहार अर्कै मानिसको जस्तो हुनेछ।+

  • २ राजा २:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यरिहोका ‘भविष्यवक्‍ताहरूका छोराहरू’-ले परबाट एलिसालाई देखेपछि आपसमा यसो भने: “एलियाको शक्‍ति एलिसामाथि आएको छ।”+ त्यसैले तिनीहरू उनलाई भेट्‌न गए र भुईँसम्मै शिर निहुराएर प्रणाम गरे।

  • नहेम्याह ९:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिनीहरूले समझ चलाउन सकून्‌ भनेर तपाईँले तिनीहरूलाई आफ्नो शक्‍ति दिनुभयो।+ तपाईँले तिनीहरूलाई मन्‍न दिइरहनुभयो+ अनि तिर्खाएको बेला तिनीहरूलाई पानी पनि दिनुभयो।+

  • प्रेषित २:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ ‘परमेश्‍वर भन्‍नुहुन्छ, “अन्तको दिनमा म सबै मानिसमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु अनि तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन्‌ अनि तिमीहरूका ठिटाहरूले दर्शन* देख्नेछन्‌+ र तिमीहरूका बूढापाकाहरूले विशेष सपना देख्नेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने