प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि तेस्रो दिनको लागि तिनीहरूले आफूलाई तयार पारून्‌ किनकि त्यो दिन यहोवा परमेश्‍वर सबै मानिसको अगाडि सिनै डाँडामा आउनुहुनेछ।

  • प्रस्थान २५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ म सन्दुकको ढकनीमाथि तिमीकहाँ देखा पर्नेछु र त्यहाँबाट तिमीसित बोल्नेछु।+ साक्षीपाटी राखिएको त्यस सन्दुकमाथि* भएका दुई वटा करूबको बीचबाट म तिमीसित कुरा गर्नेछु र तिमीले इस्राएलीहरूलाई जे-जे आज्ञा सुनाउनुपर्ने हो, त्यो म तिमीलाई बताउनेछु।

  • प्रस्थान ३४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि यहोवा परमेश्‍वर बादलमा ओर्लेर मोसाकहाँ देखा पर्नुभयो+ र आफ्नो नाम यहोवाबारे घोषणा गर्नुभयो।+

  • गन्ती १२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि यहोवा परमेश्‍वर बादलको खामोको रूपमा तल ओर्लनुभयो+ र भेट हुने पालको प्रवेशद्वारमा उभिनुभयो। त्यसपछि उहाँले हारुन र मरियमलाई बोलाउनुभयो। अनि तिनीहरू दुवै जना अगाडि आए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने