-
गन्ती १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “तिमीहरूले हरेक कुलबाट एक-एक जना पुरुष छान्नू; तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके होऊन्।+
-
-
गन्ती १:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ इस्साकारको कुलबाट जुआरको छोरा नेथनेल;+
-
-
गन्ती २:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यहुदाको कुलको एकातिर इस्साकारको कुलले पाल टाँगोस्; इस्साकारको कुलका कुलनायक जुआरका छोरा नेथनेल हुन्।+
-