-
गन्ती ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “वेदी समर्पण गर्नको लागि हरेक दिन एक जना कुलनायकले पालै-पालो आफ्नो भेटी चढाओस्।”
-
-
गन्ती ७:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ दोस्रो दिन जुआरका छोरा नेथनेलले+ भेटी चढाए, जो इस्साकारको कुलका कुलनायक थिए।
-
-
गन्ती १०:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ इस्साकारको कुलको नेतृत्व जुआरका छोरा नेथनेलले गरे।+
-