३६ मरारिका सन्तानको जिम्मेवारी यी कुराहरूको रेखदेख गर्नु थियो: वासस्थानको चौकोस,+ डन्डी,+ खामा,+ त्यसका चूलघर, त्यहाँ भएका सबै सरसामान+ अनि यी कुराहरूसित सम्बन्धित सबै काम।+ ३७ तिनीहरूले चोकको चारैतिरका खामाहरू र तिनका चूलघर,+ पालको किला र डोरीको पनि रेखदेख गर्नुपर्थ्यो।