-
गन्ती १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “तिमीहरूले हरेक कुलबाट एक-एक जना पुरुष छान्नू; तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके होऊन्।+
-
-
गन्ती १:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ गादको कुलबाट दुएलको छोरा एलियासाप;+
-
-
गन्ती २:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ रुबेनको कुलको अर्कोतिर गादको कुलले पाल टाँगोस्; गादको कुलका कुलनायक रुएलको छोरा एलियासाप हुन्।+
-