-
गन्ती १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “तिमीहरूले हरेक कुलबाट एक-एक जना पुरुष छान्नू; तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके होऊन्।+
-
-
गन्ती १:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ नप्तालिको कुलबाट एनानको छोरा अहिरा।+
-
-
गन्ती २:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ दानको कुलको अर्कोतिर नप्तालिको कुलले पाल टाँगोस्; नप्तालिको कुलका कुलनायक एनानका छोरा अहिरा हुन्।+
-