प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ यति हुँदाहुँदै पनि तिमीहरूले आफ्ना परमेश्‍वर यहोवामा विश्‍वास गरेनौ।+ ३३ तिमीहरूलाई डोऱ्‍याउन उहाँ तिमीहरूको अघिअघि जानुहुन्थ्यो र तिमीहरूले कहाँ पाल टाँग्दा राम्रो हुन्छ, त्यो ठाउँ छान्‍नुहुन्थ्यो। दिउँसो बादलको खामोमा अनि राती आगोको खामोमा प्रकट भएर उहाँले तिमीहरूलाई बाटो देखाउनुहुन्थ्यो।+

  • यहोसु ३:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ र मानिसहरूलाई यस्तो आज्ञा गरे: “लेवी पुजारीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको करारको सन्दुक* बोकेर हिँडेको देख्नेबित्तिकै+ तिमीहरू पनि आ-आफ्नो ठाउँबाट हिँड र त्यसको पछि लाग। ४ तिमीहरू यो बाटो कहिल्यै हिँडेका छैनौ। त्यसैले सन्दुकलाई पछ्यायौ भने कुन बाटो जानुपर्ने हो, थाह पाउनेछौ। तर तिमीहरू करारको सन्दुकभन्दा २ हजार हात* टाढै बस, त्यसभन्दा नजिक नजाओ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने