प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिनीहरूलाई डोऱ्‍याउन यहोवा परमेश्‍वर अघिअघि जानुहुन्थ्यो; दिउँसो बादलको खामो भएर+ अनि राती आगोको खामो भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुहुन्थ्यो। यसरी तिनीहरू दिउँसो मात्र नभई राती पनि यात्रा गर्न सक्थे।+

  • प्रस्थान ४०:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ जब-जब त्यो बादल वासस्थानबाट माथि उठ्‌थ्यो, तब-तब इस्राएलीहरू आफ्नो यात्रा अघि बढाउँथे।+

  • गन्ती १०:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तब इस्राएलीहरू यहोवा परमेश्‍वरको डाँडाबाट हिँडे+ र तीन दिनसम्म यात्रा गरे। इस्राएलीहरूको निम्ति आराम गर्ने ठाउँ खोज्न यहोवा परमेश्‍वरको करारको सन्दुक*+ बोक्नेहरू तीन दिनसम्मै तिनीहरूको अघिअघि हिँडे।+ ३४ तिनीहरूले यात्रा सुरु गर्दा यहोवा परमेश्‍वरको बादल+ दिउँसो तिनीहरूको अघिअघि हुन्थ्यो।

  • भजन ७८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ दिनमा बादल भएर

      र राती आगोको ज्वाला भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने