गन्ती १०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यो देखेपछि इस्राएलीहरू सिनै निर्जनभूमिबाट प्रस्थान गरे; उनीहरूले जुन क्रमअनुसार यात्रा थाल्नुपर्थ्यो,+ त्यसैअनुसार थाले र पारान भनिने निर्जनभूमिमा बादल नअडिएसम्म आफ्नो यात्रा रोकेनन्।+
१२ यो देखेपछि इस्राएलीहरू सिनै निर्जनभूमिबाट प्रस्थान गरे; उनीहरूले जुन क्रमअनुसार यात्रा थाल्नुपर्थ्यो,+ त्यसैअनुसार थाले र पारान भनिने निर्जनभूमिमा बादल नअडिएसम्म आफ्नो यात्रा रोकेनन्।+