-
गन्ती १:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० इस्राएलका जेठा छोरा रुबेनका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो।
-