-
व्यवस्था ९:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ नत्र त तपाईँले हामीलाई जुन देशबाट निकालेर ल्याउनुभयो, त्यहाँका मानिसहरूले यसो भन्नेछन्: “यहोवाले ती मानिसहरूलाई जुन देश दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो, उहाँले त्यो दिन सक्नुभएन। उहाँले तिनीहरूलाई घृणा गर्नुहुँदो रहेछ। त्यसैले उहाँले तिनीहरूलाई मार्न निर्जनभूमिमा ल्याउनुभयो।”+
-