प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मिश्रीहरूलाई यसो भन्‍ने मौका किन दिने: ‘इस्राएलीहरूलाई दुःख दिन पो उहाँले तिनीहरूलाई यहाँबाट निकाल्नुभएको रहेछ! तिनीहरूलाई डाँडामै मार्न अनि पृथ्वीबाट नामेट पार्न उहाँले यसो गर्नुभएको रहेछ!’+ त्यसैले हे परमेश्‍वर, आफ्नो रिस थाम्नुहोस्‌ अनि आफ्नो प्रजामाथि यस्तो विपत्ति ल्याउने आफ्नो निर्णयबारे फेरि विचार गर्नुहोस्‌।*

  • गन्ती १४:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तपाईँले यिनीहरूलाई एकै प्रहारमा* नाश गर्नुभयो भने तपाईँको ख्यातिबारे सुनेका राष्ट्रहरूले यसो भन्‍नेछन्‌: १६ ‘यहोवाले यी मानिसहरूलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, उहाँले त्यो दिन सक्नुभएन। त्यसैले उहाँले यिनीहरूलाई यस निर्जनभूमिमा मार्नुभयो।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने