-
प्रस्थान २९:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्त गर्दा चढाइएको थुमाबाट तिमीले यी भागहरू चोख्याउनू: डोलाउने भेटीको रूपमा चढाइएको ह्याकुला र पवित्र भागको रूपमा चढाइएको खुट्टा।+
-
-
लेवी ७:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ इस्राएलीहरूको तर्फबाट डोलाउने भेटीको रूपमा चढाइएको ह्याकुला र मेलबलिको जनावरको पवित्र भाग अर्थात् खुट्टा मेरो हुनेछ अनि म ती थोक पुजारी हारुन र तिनका छोराहरूलाई दिनेछु। तिनीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्।+
-