प्रस्थान १४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तब इस्राएलीहरूको अघिअघि गइरहेका साँचो परमेश्वरको स्वर्गदूत+ तिनीहरूको पछिल्तिर गए। अनि तिनीहरूको अघिअघि गइरहेको बादलको खामो पनि तिनीहरूको पछिल्तिर गयो।+ प्रस्थान २३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० “हेर, बाटोमा तिमीहरूको रक्षा गर्न र मैले तयार पारेको ठाउँसम्म पुऱ्याउन+ म तिमीहरूको अघिअघि एउटा स्वर्गदूत पठाउँदै छु।+ प्रस्थान ३३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ म तिमीहरूको अघिअघि स्वर्गदूत पठाउनेछु+ र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूलाई त्यहाँबाट धपाउनेछु।+
१९ तब इस्राएलीहरूको अघिअघि गइरहेका साँचो परमेश्वरको स्वर्गदूत+ तिनीहरूको पछिल्तिर गए। अनि तिनीहरूको अघिअघि गइरहेको बादलको खामो पनि तिनीहरूको पछिल्तिर गयो।+
२० “हेर, बाटोमा तिमीहरूको रक्षा गर्न र मैले तयार पारेको ठाउँसम्म पुऱ्याउन+ म तिमीहरूको अघिअघि एउटा स्वर्गदूत पठाउँदै छु।+
२ म तिमीहरूको अघिअघि स्वर्गदूत पठाउनेछु+ र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूलाई त्यहाँबाट धपाउनेछु।+