-
गन्ती २३:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ बालामले बालाकलाई यस्तो जवाफ दिए: “‘यहोवा परमेश्वरले जे भन्नुहुन्छ, मैले त्यही गर्नुपर्छ’ भनेर तपाईँलाई पहिल्यै भनेको थिइनँ र?”+
-
-
गन्ती २४:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ ‘बालाकले मलाई सुनचाँदीले भरिएको आफ्नो महलै दिनुभए पनि यहोवा परमेश्वरले नगर्नू भन्नुभएको कुरा म गर्न सक्दिनँ; आफ्नो इच्छाअनुसार म केही गर्न सक्दिनँ, चाहे त्यो असल होस् या खराब। यहोवा परमेश्वरले जे बोल्न भन्नुहुन्छ, म त्यही मात्र बोल्छु।’+
-