-
गन्ती २२:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ बालामले भने: “हेर्नुहोस्, म तपाईँकहाँ आएको छु तर म आफ्नो इच्छाले केही बोल्न सक्दिनँ। परमेश्वरले मेरो मुखमा जे हालिदिनुहुन्छ, म त्यही मात्र बोल्न सक्छु।”+
-
-
गन्ती २३:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ बालामले यस्तो जवाफ दिए: “यहोवा परमेश्वरले मेरो मुखमा जे हालिदिनुहुन्छ, मैले त्यही बोल्नुपरेन र?”+
-