गन्ती १:५२ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ “अनि तीन-तीन वटा कुल+ मिलेर बनेका दलहरूलाई जुन-जुन ठाउँ दिइएको छ, त्यही-त्यही ठाउँमा* हरेक इस्राएलीले आफ्नो कुलअनुसार पाल टाँगोस्। गन्ती २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “तीन-तीन कुलको दलअनुसार+ प्रत्येक इस्राएलीले आफ्नो कुललाई खटाइएको ठाउँमा, आफ्नो बुबापट्टिको घरानाको झन्डानजिकै* पाल टाँगून्। तिनीहरूले आ-आफ्नो पाल भेट हुने पालतर्फ* फर्काएर त्यसको चारैतिर टाँगून्।
५२ “अनि तीन-तीन वटा कुल+ मिलेर बनेका दलहरूलाई जुन-जुन ठाउँ दिइएको छ, त्यही-त्यही ठाउँमा* हरेक इस्राएलीले आफ्नो कुलअनुसार पाल टाँगोस्।
२ “तीन-तीन कुलको दलअनुसार+ प्रत्येक इस्राएलीले आफ्नो कुललाई खटाइएको ठाउँमा, आफ्नो बुबापट्टिको घरानाको झन्डानजिकै* पाल टाँगून्। तिनीहरूले आ-आफ्नो पाल भेट हुने पालतर्फ* फर्काएर त्यसको चारैतिर टाँगून्।