गन्ती २४:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसपछि उनले यस्तो सन्देश सुनाए:+ “बेअरको छोरा बालामको सन्देश,यस्तो मानिसको सन्देश, जसको आँखा खोलिएको छ, ४ जसले परमेश्वरको वचन सुनेको छ,जसले आफ्नो आँखा खुल्लै राखेर घोप्टो पर्दासर्वशक्तिमान् परमेश्वरको दर्शन* देखेको छ:+
३ त्यसपछि उनले यस्तो सन्देश सुनाए:+ “बेअरको छोरा बालामको सन्देश,यस्तो मानिसको सन्देश, जसको आँखा खोलिएको छ, ४ जसले परमेश्वरको वचन सुनेको छ,जसले आफ्नो आँखा खुल्लै राखेर घोप्टो पर्दासर्वशक्तिमान् परमेश्वरको दर्शन* देखेको छ:+