१५ ती देशका मानिसहरूसित कुनै किसिमको करार नगर्नू किनकि उनीहरूले आफ्ना देवीदेवतालाई पुजेर* आफूलाई भ्रष्ट पार्नेछन्+ र देवीदेवतालाई बलि चढाएको कुरा तिमीहरूलाई पनि खान लगाउनेछन् र तिमीहरूले ती खानेछौ।+
२० होइन। तर म भन्छु, अन्यजातिले जे बलि चढाउँछन्, त्यो परमेश्वरलाई नभई प्रेतहरूलाई* चढाएका हुन्।+ अनि तिमीहरू प्रेतहरूको भागीदार होओ भन्ने म चाहन्नँ।+