-
उत्पत्ति ३५:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ लेआले जन्माएको रुबेन+ याकुबको पहिलो सन्तान हुन्। लेआबाट जन्मिएका अरू छोराहरूको नाम सिमियोन, लेवि, यहुदा, इस्साकार र जबुलुन हो।
-
-
प्रस्थान ६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ सिमियोनका छोराहरू यी थिए: यमुएल, यामिन, ओहद, याकिन, जोहर र कनानी स्त्रीबाट जन्मेका सावल।+ सिमियोनका परिवार यी नै हुन्।
-