यहोसु १७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ त्यसपछि युसुफका पहिलो सन्तान+ मनस्सेको कुललाई+ गोला हालेर+ जमिन दिइयो। माकिर+ मनस्सेका पहिलो सन्तान र गिलादका बुबा थिए र तिनी वीर योद्धा थिए। त्यसैले तिनले गिलाद र बासान पाए।+
१७ त्यसपछि युसुफका पहिलो सन्तान+ मनस्सेको कुललाई+ गोला हालेर+ जमिन दिइयो। माकिर+ मनस्सेका पहिलो सन्तान र गिलादका बुबा थिए र तिनी वीर योद्धा थिए। त्यसैले तिनले गिलाद र बासान पाए।+