-
प्रस्थान ३२:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो: “यी मानिसहरू साँच्चै हठी मानिसहरू हुन्।+
-
-
व्यवस्था ९:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरूले यहोवा परमेश्वरको विद्रोह गर्न छोडेका छैनौ।
-